राजनीति

कर्णालीमा अलमलमै एमाले

सुर्खेत : केन्द्रमा नयाँ समीकरण बनेसँगै कर्णाली प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा छ । सरकार परिवर्तन भएमा पुनः कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस मिलेर सरकार चलाउँनेछन् । अघिल्लो कार्यकालमा पनि माओवादी...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनबारे सांसदलाई अभिमुखीकरण

काठमाडौंः नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट...

पुरा पढ्नुहोस
‘आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशबामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा...

पुरा पढ्नुहोस
शान्ति प्रक्रिया टुंगोमा पु¥याउन नमान्ने प्रचण्ड हुनः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको खुलासा गरेका छन् । सोमबार नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण...

पुरा पढ्नुहोस
ठेक्का लागेको १२ वर्षपछि पक्की पुल बन्दै

दैलेख : निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीको लापरवाहीका कारण विकासमा कति धेरै समस्या उत्पन्न हुने गर्दछ भनेर उदाहरण हेर्नु छ भने दैलेख र अछाम जोड्ने पक्की पुलको इतिहास हेरे पुग्दछ । दैलेख र अछाम...

पुरा पढ्नुहोस
स्वाथ्य शिविरबाट २५ सय बढिलाई सेवा

दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकामा सञ्चालन गरिएको पालिका स्तरीय दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २५ सय वढिले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाकोे आयोना र नेपाल मेडिकल कलेज बाँकेको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य...

पुरा पढ्नुहोस
बलात्कार कसूरमा दश वर्ष कैद

दैलेख : दैलेख जिल्ला अदालतले बालिका बलात्कार कसूरमा एक जनालाई दश वर्ष कैद फैसला सुनाएको छ । १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले आइतवार दुल्लू नगरपालिका–८ का ४२ वर्षीय हरिप्रसाद आचार्यलाई...

पुरा पढ्नुहोस
प्रचण्डको अस्थिरतामा फसेको देश

पुस १० को एमाले र माओवादीको सम्झौता २ महिनामै प्रचण्डले लत्याइदिए । पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ मा नेपाली कांग्रेसले समेत विश्वासको मत दियो । कांग्रेसले नै आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि...

पुरा पढ्नुहोस
विकास बजेट कटाइएको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश बहादुर शाहीले जनताको लागि आएको विकास बजेट राजनीतिक पूर्वाग्रह राखी कटाइएको भन्दै ज्ञापन पत्र बुझाइएको छ । नगर प्रमुख शाहीले समपूरक बजेट अन्तर्गत रामघाट वत्कायचौर लिफटिड खानेपानी...

पुरा पढ्नुहोस
विकासे काम व्यवस्थित गर्न ध्यानाकर्षण

दैलेख : नगरपालिका भित्र सञ्चालन गरिएका विकासे कामहरू व्यवस्थित गर्न नारायण नगरपालिका दैलेखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका कामहरू अव्यवस्थित तरिकाले सञ्चालन भएका भन्दै दैलेख बजार नागरिक समाजले नगरपालिकालाई आइतबार...

पुरा पढ्नुहोस